हुलाकी न्यूज, कपिलवस्तु ।          आज कपिलवस्तुको शुद्धोदन गा.पा. ५ स्थित गनवरियामा परम्परागत भेडा लडाउने खेलको आयोजना गरिएको छ । नेपाल र छिमेकी भारत तर्फका भेडा पालक एवं भेडा लडाउने खेलका शौकिनहरु मिलेर सो खेलको आयोजना गरेका थिए । खेलका लाागी १२ जोडी भेडा  ल्याइएको थियो।

सो खेल हेर्न का लागी सयौं को संख्यामा उत्साहित जनसमुदायको उपस्थिती थियो । स्थानियका अनुसार समय समयमा यस्ता परम्परागत खेलहरूको आयोजनाले हाम्रो संस्कृति जोगाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.