हुलाकी न्यूज, रुपन्देही |  रुपन्देही को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ को २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्। नेपाली कांग्रेसका पूर्व विधायक समेत रहेका फखरुद्दिन खान लाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न अझै बांकी नै छ।

निर्वाचन आयोगले समानुपातिक तर्फको समेत सम्पूर्ण मतगणना सम्पन्न भए पश्चात प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याई विजयी भएका हुन भने उनका निकटतम खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.