जनकपुरधाम,४ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.२(ख)का प्रदेश सभा सदस्य पदको उम्मेदवार रामपुकार यादव घरदैलो कार्यक्रम सुरु गरिएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीको तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नं.२(ख) अन्तर्गत रहेका सहिदनगर नगरपालिका -३ गोठकोहाबाट घरदैलो कार्यक्रम सुरु गरिएको विद्यार्थी नेता विरेन्द्र यादवले जानकारी दिएको हो।

प्रदेश सभा सदस्यको उम्मेदवार यादवसंगै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जयनारायण साहसहित नेताकार्यकर्ताहरु लिएर जनताको घरघर पुगेर भोट मागिरहेको विद्यार्थी नेता यादवले जनाएक हुन।

उनले भने,जनमत सकारात्मक भन्दै जनमत पार्टीका उम्मेदवारलाई भोट दिने आश्वासनसमेत दिएका हुन।’

पढेलेखेकाका युवाहरु राजनीतिमा आउनु यसक्षेत्रका लागि सोभाग्य रहेको स्थानीयहरुले बताउँछ ।सबै पुराना दलहरुलाई भोट दिदै आएपनि जनताले खोजेजस्तो विकास गर्न सकेका छैन।यसक्षेत्रका निवर्तमान प्रदेश सांसद राम आशिष यादवले भने गुनासो जनताले गरेका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.