काठमाडौं, २५ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि चर्काचर्की भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबारदेखि सुरु भएको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल चलेको छ ।

सो क्रममा अध्यक्ष ठाकुरले गैहसांसदलाई मन्त्री बनाएर सरकारमा पठाउने प्रस्ताव राखेपछि सांसदहरु त्यो विरोधमा उत्रिएका छन् ।

सांसदहरु उमाशंकर अरगरिया, शरद सिंह भण्डारी, अनिलकुमार झालगायतले भने सांसदहरुलाई नै पठाउने पर्ने भन्दै विरोध जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.