हुलाकी न्यूज, रुपन्देही ।  रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ मा जनमत पार्टीले जीत हात पारेको छ।

जनमत पार्टीको तर्फबाट वडाअध्यक्ष पदमा सराजुद्दीन धुनियां ले ५७८ मत ल्याई बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी लोसपा का कडक बहादूर अहिरले ५६२ मत हासिल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.