हुलाकी न्युज, रुपन्देही। लुम्बिनी सांस्कृतिक नगरपालिका-०२ को शुरुवाती मतगणना को नतिजा अनुसार जनमत पार्टी को हर्न छाप अगाडी देखिएको छ। मतगणना भएको ८०० मत मध्ये जनमतको हर्न छापमा मेयर-२२७,उपमेयर-२१२,वडा अध्यक्ष- १५६, त्यस्तै, एमालेको सुर्य छापमा मेयर-१०६ ,उपमेयर-९५ ,वडा अध्यक्ष- ४१, त्यस्तै, लोसपाको साइकल छापमा मेयर-५३,उपमेयर-३२,वडा अध्यक्ष-३०, कांग्रेसको रुख छापमा मेयर-४४,उपमेयर-२४,वडा अध्यक्ष-४७,राप्रपाको हलो छापमा मेयर-३६,उपमेयर-४१,वडा अध्यक्ष-११४, जनता प्रगतिशील पार्टीको किसान छापमा मेयर-३३,उपमेयर-३७,वडा अध्यक्ष- ७३ मत प्राप्त गरेका छन्।
मतगणनाको पहिलो मतपत्र नै पुरै प्यानललाई हर्न छाप मा मत परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.