हुलाकी न्यूज,जनकपुरधाम । डा सिके राउत नेतृत्वको जनमत पार्टीले जनमत पार्टी धनुषाले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा आज शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेका छन्
प्रत्येक बर्षझै मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस मनाएको छ ।
प्रदर्शनकारीहरुले धोती भन्न पाउदैन,रंगभेद बन्द गर,रंगभेदी सरकार मुर्दाबाद,जनमत पार्टी जिन्दावाद ,रंगको अधारमा विभेद गर्न बन्द गरौ नाराहरु समेत लगाएका छन् ।



