हुलाकी न्यूज, मलंगवा २१ मंसिर । सर्लाहीको लालबन्दी–नवलपुरबीचको जंगलमा चुरे भावरका कार्यकर्ताले आक्रमण गर्दा मधेशी युवाको आँखा गुमेको छ ।
लालबन्दीबाट नवलपुर मधेशी मोर्चाको आन्दोलनमा मोटर साइकलमा साथी लिएर आउँदै गरेका हरिपुर–१ का १८ वर्षीय मेथुन पासवानको दाया आँखा गुमेको हुलाकी न्यूजलाई बताएका छन् ।
मधेशी मोर्चाले सर्लाहीको नवलपुरमा विहीबार राखेको आमसभामा जाँदै गरेका पासवानलाई चुरेभावरका कार्यकर्ताहरुले बागवानिको उत्तरपटीको जंगलमा रहेको पोखरी नजिक मोटर साइकलमाथि भाठा लिएर आक्रमण गरेका थिए ।
पुरा समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।



