हुलाकी न्यूज, जनकपुरधाम । सिरहाको लहान नगरपालिकास्थित पडरियामा एक पुरुषको शव फेला परेको छ । सडक किनारमा अन्दाजी करिब २८-२९ बर्षका युवकको शव फेला परेको छ भने सनाखत नहुन सकेको प्रहरीले जनाएका छन्।

घटनावारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक डा.तपन दहालले बताउनुभएको छ ।युवकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.