हुलाकी न्यूज, जनकपुरधाम । करिब २ करोड रुपैयाँको लागनमा निर्माण हुन लागेको प्रदेश मुद्रण छापाखाना भवन आज सोमबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न भूमि पुजन गरेका हुन् ।

प्रदेश मुद्रण छापाखाना भवनमा दुई वटा स्टोरेज ३६ स्क्वायर फिटमा रहने जनाइएको छ । प्रदेश मुद्रा छापाखाना भवन एक वर्ष भित्र जेबी शर्मा फाउन्डेशनले निर्माण गर्ने जनाइएको छ ।डबुक देखि विभिन्न किसिमका दस्तावेजसमेत आफै प्रकाशित गर्नका लागि छापाखाना स्थापना गर्न लागिएको बताइएको छ ।

प्रदेश सरकारको आफ्नै छापा खाना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफै प्रकाशित गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.