हुलाकी न्यूज, नयाँ दिल्ली २० मंसिर । दिल्लीमा रहेको नेपाली दुतावास अगाडि मधेशी–थारुहरुले आइतबार प्रदर्शन गरेका छन् ।

यूनाईटेड मधेशीज अफ नेपालको आयोजनमा सैयौंको संख्यामा रहेका मधेशी–थारु विद्यार्थी, बुद्धिजिवि तथा सर्वसाधारणहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले आठ बुँदे माग पनि सार्वजनिक गरेका छन् । मधेशमा जारी आन्दोलनको समर्थनमा युनाईटेड मधेशीले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यसअघि पनि पटक पटक दिल्लीस्थित नेपाली दुतावास अगाडि प्रदर्शन गर्दै आएका छन् ।

Delhi-madheshi-2

Madheshi-protest-delhi

 

Madheshi-protest-delhi-1

Madheshiprotestidelhi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.