जनकपुरधाम,कार्तिक २। प्रदेश नं २ लगायत तराई-मधेस को जनजिवन भारी वर्षाका कारण प्रभावित बनेको छ।
वर्षा नरोकिएकोले खेतमा लगाएको धान डुब्न र सड्न सक्ने सम्भावना बढेको छ भने कतिपय ठाउँमा धान काटेको अवस्थामा नै पानी लागेको छ भने बिभिन्न ठाउँमा मार्सीधानका फाँट बगायोभित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ ।
मार्सीधाका खेतहरुमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको किसानहरुले जनाएका छन्। साथै अधिकांश घरहरूमा पानी पसेर डुबानमा परेका छन्।



