हुलाकी न्यूज, काठमाडौं, १९ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मधेश आन्दोलन भारतबाट सञ्चालित भएको बताएका छन् । नेकपा एमाले नगरकोट नगर कमिटीको कार्यक्रममा मन्त्री पोखरेलले भारततर्फ इंगित गर्दै मधेश आन्दोलनको रिमोट देश बाहिर रहेको बताएका हुन् ।

उनले मधेशी मोर्चाका नेता र मोर्चाको माग पनि अन्यत्रबाट निर्देशित रहेको भन्दै यसको समाधान पनि उनीहरुसँग नभई देश बाहिरै खोज्नु पर्ने दाबी गर्नुभयो ।

1 COMMENT

  1. emale ka bahunwad kukur sabai ekai laya ma bhukchan…jati buke ni aba madesh le ki nyaya paucha…natra madesh swatantra huncha….yesko decision ta jasta kukur le hoina madesh ka janta le garne hoo….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.