जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले असोज ३ लाई ‘कालो दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको केन्द्रीय अध्यक्ष डा. सीके राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विगतका वर्षहरु जस्तै मधेस आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली दिँदै असोज ३ गते कालो दिवस मनाउने विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.