हुलाकी न्यूज ,जनकपुरधाम : शुक्रबार एक सुचना जारी गर्दै सैन्य पदमा ४ हजार जनाको लागि विज्ञापन आह्वान गरेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न २६ स्थानबाट आवेदन माग गरेको जनाएको छ । कक्षा ८ पास र नेपाली सेनाको मापदण्ड अनुसार योग्यता पुगेका नेपाली नागरिकले भर्ना केन्द्रमा आवेदन दिन सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.