हुलाकी न्यूज, जनकपुरधाम, १५ मंसिर । जनकपुरमा हेलमेट जुलुस प्रदर्शन गरिएको छ । मधेशको शिर असुरक्षित भएको भन्दै सुरक्षाका लागि हेलमेट जुलुस प्रदर्शन गरिएको हो ।

मधेश क्रान्ति संघर्ष समितिले गरेको प्रदर्शनको क्रममा सिद्धार्थ बैंकमा तोडफोड पनि गरिएको छ । त्यस्तै करिब ७० लिटर डिजल बोकेको ज १ प २३६१ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको प्रदर्शनकारीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.