हुलाकी न्यूज, काठमाडौं १३ मंसिर । तराई–मधेश लोकतान्त्रिक पार्टी निकट लोकतान्त्रिक प्राध्यापक संघले आन्दोलनमा भएको विद्यार्थीहरुको प्रयोगप्रति ध्यानाकषर्ण गराएको छ ।

संघले मधेशी मोर्चाले गरेको आन्दोलनको विरोधमा विद्यार्थीहरुलाई सडकमा ल्याइएको र भारतले नाकाबन्दी गरेको हो भन्ने कुरा जर्बजस्ती भन्न लगाइएकोप्रति ध्यानाकषर्ण गराएको छ ।

विद्यार्थीहरुलाई अभिभावकको स्वीकृतिविना आन्दोलनमा ल्याएर औपचारिक रुपमै बालबालिकाको अधिकारको हनन भएको भन्दै संघले सरोकारबाला सम्पूर्ण पक्षको ध्यानाकषर्ण विज्ञप्तिमार्फत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.