काठमाडौंः सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएउँदै नयाँ सूची जारी गरेको छ।

यातायात व्यवस्था विभागले २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो । यात्रुवाहक सवारी २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशतले भाडा वृद्धि भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट २०७८ असार २७ गते भाडा बढाउन स्वीकृत दिइएको थियो । विभागले २०७८ असार २९ गतेदेखि लागू हुनेगरी नयाँ भाडादर कायम गरेको छ ।

यस्तो छ नयाँ भाडादर

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.