हुलाकी न्यूज,जनकपुरधाम :युथ कांग्रेस नेपालले प्रदेश न २ सरकारलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

युथ कांग्रेस नेपालले प्रदेश-२ सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई  ५ थान अक्सिजन कन्सन्ट्रेटर उपकरण हस्तान्तरण गरेका हुन्  ।

युथ कांग्रेस अमेरिकाको सहयोगमा ती अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको युथ कांग्रेस नेपालका प्रदेश संयोजक रमेश राजले जानकारी दिएका हुन् ।युथ कांग्रेसका प्रदेश संयोजक राजले यसअघि जनता स्वास्थ्य केन्द्र आइसोलेसन काठमाडौंलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.