हुलाकी न्यूज,जनकपुरधाम : सरकारमा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जना मन्त्री मात्र कायम रहने भएका छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद भने गएको छ। त्यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्रै बहाल रहेनछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.