हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ६२ हजार १३७ जना रहेको बताएको छ।

सक्रिय संक्रमितमध्ये ५७ हजार ८२६ जना हामे आइसोलेसनमा र ४ हजार ३११ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये ९ सय २ जना आइसीयूमा र २७९ जना भेन्टिलेटरमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.