हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा ६२.५ प्रतिशत खर्च गर्ने भएको छ।

जसमध्ये पुँजीगत खर्च ५२.६६ प्रतिशत र चालु खर्च ७३.३४ प्रतिशत खर्च हुने अनुमान रहेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताउनुभएको छ।

चालु वर्षमा प्रदेश २ मा ३४ अर्ब ५८ करोड बजेट रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.