हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ सरकारले सरकारले पर्यटन क्षेत्रको विकासको लागि ‘एक जिल्ला एक पर्यटन केन्द्र’ बनाउने नीति लिएको हो।

आठवटै जिल्लाका पर्यटकीय गन्तब्यको जानकारी दिन र पर्यटकीय क्षेत्रको प्रचार गर्न पर्यटन केन्द्र स्थापना गर्ने प्रस्तत नीति कार्यक्रममा उल्लेख गरिएको छ।

प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमा पूर्वधार निर्माण गर्ने र नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रचार गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.