हुलाकी न्यूज,जनकपुरधाम : जयनगर-जनकपुर रेल निषेधाज्ञापछि मात्रै सञ्चालनमा आउने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले लक डाउन खुलेपछि मात्रै जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताएका छन् ।

मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । रेल सञ्चालनका लागि आवश्यक बजेट तथा कर्मचारीको व्यवस्थापन भइसकेको भन्दै उनले लकडाउनको अन्त्य भएसँगै रेल सञ्चालनमा आउने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.