हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०४,७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ९५,१३१ होम आइसोलेसनमा र ६,८६२ संस्थागत आइसोलेसनमा छन्।

यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ३७,७५१ होम आइसोलेसनमा र २,५९२ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,४४६ जना आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ८३७ जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.