हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाए अनुसार रौतहटमा ६ जना, सप्तरीमा ६ जना, सिरहामा ५ जना र पर्सामा ३ जनाको कोरोना संक्रणबाट मृत्यु भएको हो। उनीहरुको कोरोना संक्रणबाट मृत्यु भएको सोमबार निर्देशनालयले पुष्टि गरेको हो । मृतक १० जना महिला र १० जना पुरुष रहेका छन् । मृतकहरु २५ देखि ७० वर्ष उमेर समूहका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.