हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीबीच भारतबाट आइतबार २ हजार १२३ जना नेपाली विभिन्न नाकाबाट स्वदेश फर्किएका छन्।

स्वदेश फर्कनेहरुलाई नाकामा स्वास्थ्य मापदण्डको पालना गरी भित्र्याउने गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृहका अनुसार पछिल्ला प्रत्येक दिन भारतबाट दुई हजारभन्दा बढी संख्यामा नेपाली स्वदेश फर्कने गरेका छन्। नेपाल फर्केपछि उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.