हुलाकी न्यूज,जनकपुरधाम : आज देशभरको आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्यून चापीय क्षेत्रका सामान्य प्रभाव छ।

प्रदेश–१ मा पूर्ण बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.