हुलाकी न्यूज,जनकपुरधाम : आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ८ हजार ८९७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ७ हजार ५६३ संस्थागत आइसोलेसनमा र एक लाख एक हजार ३३४ जना होम आइसोलेसनमा बसेका छन्।