हुलाकी न्यूज, धनगढी ७ मंसिर । कैलालीको मसुरीयामा दुई जना थारु आन्दोलनकारी पक्राउ गरेका छन् ।

गएराती करिब १२ बजे उनीहरुलाई पक्राउ गरिएको स्थानीय सञ्चारकर्मीहरुले हुलाकी न्यूजलाई जनाएका छन् ।

पक्राउ पर्नेहरुमा प्रेम चौधरी र हिरालाल चौधरी छन् । उनीहरु मसुरीया बडेपुरको भएको जनाइएको छ ।

प्रहरीले उनीहरुमाथि गाडि जलाएको आरोप लगाएको छ । से १ च ११७२ नम्बरको भ्यान जलाएको आरोप प्रहरीको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.