हुलाकी न्यूज, जनकपुरधाम : कोरोना संक्रमणको दर बढ्दै गएपछि जनकपुरधाममा निःशुल्क परामर्श सुरु गरिएको छ।
यस निषेधाज्ञाको समयमा कतिपय व्यक्ति विरामी भएपनि अस्पतालसम्म पुग्न सकेकाका छैन अस्पताल पुग्न नसकेका बिरामहरुला जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा डाक्टरहरुले फोनबाटै निःशुल्क परामर्श सेवा दिने भएका छन्।
जिल्ला युवा सञ्जालका महासचिव कुलदिप साह मधेसीले नेपाल मेडिकल एसोसिएशन जनकपुरधाम र ओरेक नेपालको संयुक्त आयोजनामा डाक्टरहरुले फोनको माध्यमले निशुल्क चिकित्सकिय परामर्श सेवा शुचारु गरेको बताउनुभएको छ ।
उनका अनुसार सुगर, प्रेसर, सुत्केरी, गर्भबती , बाल बालीका, मनो परामर्श, दात, कान , नाक, आंखा, हाड, छाला तथा अन्य रोग सम्बन्धि केही समस्या आई परेमा आ-आफ्नो आवश्यक्ता अनुसार उल्लेखित नम्बरमा घरमै बसी फोनको माध्यमबाट निशुल्क सेवा लिन सकिन्छ । डाक्टरहरुको नाम र नम्बर यस प्रकार छन् :–
डा.कृष्ण कु .यादव (चिकित्सा) 9852834560
डा.राम देब चौधरी (चिकित्सा) 9801662101
डा.राकेश पण्डित (सर्जन) 9854027153
डा.संजय चौधरी (सर्जन) 9854026706
डा.विजय kr.sah (सर्जन) 9844119513
डा.राम नरेश पण्डित (स्त्री रोग विशेषज्ञ) 9854021133
डा.राखी साह (स्त्री रोग विशेषज्ञ) 9854030500
डा.राम जी यादव (स्त्री रोग विशेषज्ञ) 9854027176
डा.जामुन Pd.singh (बाल रोग विशेषज्ञ) 9851000009
डा.कर्मेन्द्र यादव (बाल रोग विशेषज्ञ) 9844060402
डा.बैधनाथ ठाकुर (बाल रोग विशेषज्ञ) 9803594573
डा.राम ज्ञान यादव (त्वचा विशेषज्ञ) 9801669506
डा.अमित यादव (नेत्र रोग विशेषज्ञ) 9841287200
डा.रतिश सिंह (अर्थोपेडिक) 9849267279
डा.मनोज कुमार गुप्ता (अर्थोपेडिक) 9845187131
डा.परशुराम चौधरी (दंत चिकित्सक)9864225469, 9815831230