हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादव र तीन कर्मचारीमा  कोरोना संक्रमण पुष्टि भएको छ।

भगवानपुर गाउँपालिकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भैरहेको छ । सम्पर्क व्यक्तिहरुलाई क्वारेन्टिन बस्न भनिएको यादवले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.