हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामको भानुचोक स्थित नेपालएग्रो सेन्टरका सञ्चालक ५८ वर्षीय धर्मनाथ साहको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सञ्चालक साहको शुरुमा जनकपुरको काव्या अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो  पछि ऊनलाई हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो ।

उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा बिहीबार दिउँसो मृत्युु भएको परिवारजनले जनाएका छन्।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो भने उनलाई तीनदिनदेखि हस्पिटलको भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.