Home Headlines1 २४ घण्टामा १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि २४ घण्टामा १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि April 20, 2021 हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । RELATED ARTICLESMORE FROM AUTHOR सचिवालय प्रमुख मण्डलले गरे मन्त्री सिंहलाई स्वागत शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवले आग्रह सहिदनगरका इन्जिनियर चौधरी घुससहित नियन्त्रणमा LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ This site uses Akismet to reduce spam. Learn how your comment data is processed.