हुलाकी न्यूज, मलंगवा २९ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका कारण नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल सर्लाही आएनन् । मोर्चाले चर्को विरोध जनाएपछि एमालेले गर्न लागेको चियापन पनि स्थगित भएको हो ।
आइतबार सर्लाहीको हरिपुरमा एमालेको चियापान कार्यक्रममा नेता नेपाल सहभागी हुने जनाएका थिए । तर विरोधका कारण कार्यक्रम स्थगित भएको एमाले सर्लाहीका नेताहरुले जनाएका छन् ।
शनिबार मधेशी मोर्चाले नेता नेपाललाई कार्यक्रममा सहभागी भए कालोमोसो दल्ने जनाएको थियो । आइतबार विहानैदेखि हरिपुरमा मोर्चाका नेताहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा मधेशी नेताहरुमाथि खुकुरी प्रहार गर्ने प्रयास भएको थियो ।

1 COMMENT

  1. Madhesiyouth.com UNMIN Official Documents – Peace Process: 22- Point Agreement Between GoN and MJF [.pdf] [in English] – Translated by UN Mission in Nepal (UNMIN)
    8-Point Agreement Between GoN and UDMF [.pdf] [in English] – Translated by UN Mission in Nepal (UNMIN) . If Nepal govt. do not want to accept the agreement with madheshi morcha , then 12-point Peace agreement and all agreements with maoist should be rejected also .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.