अमरेन्द्र कुमार यादव, जनकपुरधाम २५ कार्तिक । पूर्वराष्ट्रपति डा.रामबरण यादव मंगलबार आफनो पैतृक गाउँ सपही फर्केका छन् । यादव निकट व्यक्तिहरुका अनुसार दिपावली र छठ मनाउन गाउँ आएपनि उनी समाजिक कार्यहरुमा सक्रिय हुने छन् ।
पूर्वराष्ट्रपति गाउँ फर्किदा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । यादवलाई गाउँबासीहरुले गाउँमै बसेर समाजिक कार्यमा सक्रिय हुन सुझाव पनि दिएका छन् ।
डा.यादवलाई पुरानै स्वास्थ्य सेवामा फर्केर मधेशका जनतालाई सेवा दिन र समाजिक कार्यमा सक्रिय हुन उनका समर्थकहरुले सुझाव दिएको हो ।
मंगलबारदेखि डा. यादवलाई भेट्न स्थानीयबासीहरुको घुँईचो लागेको छ । यादवलाई भेट्न आउने अधिकांशले गाउँमै बस्न यादवलाई सुझाव दिएको हो ।
यता यादव निकट व्यक्तिहरुका अनुसार यादव दिपावली र छठ पछि पुनः काठमाडौं फर्किनेछ ।




You are the first president of the nation. You have left legacy and dignity in the post. You are always remembered as great president of the nation. Now your role has risen more and nation is looking for you to work for the national unity and brotherhood.
We do not need this person (Ex President Rambaran Yadav) in madhesh as he always acted against madheshi and madhesh. He knew, but never spoke that this constitution is biased and against the interest of madheshi. He never said to correct and incorporate the madhesi issues in constitution before launchiung. He could have been the mahatma gandhi of madhesh but did all against madhesh and did all in favour for non-madheshi people. He deserve nothing but (जूता को माला) He was just licking the heels like a dog (तलवा चाटे र बस्नु) of khas arya people of congress party. How he dare to sign the मधेश बिरोधी संबिधान He is anti madheshi without any doubt. (यस्तो मान्छे मधेश को लगी धेरै नै घातक हुन्छ र चाडै नै मधेश बाट निकालनु राम्रो हुने छ। न निकाले मधेश मा जासूस को काम गर्ने छ र मधेश आजाद हुन दिदैन। यसको छोरा चन्द्र मोहन लाई उच्च पद दिने सर्त मा खस शासक बर्ग संग समझौता भए को छ। मधेशी हरु समय मा सचेत हुनुहोस्। कलो मसो डलेर काठमांडू पठाई दिनुस। जा खस पहाड़िया को खुट्टा चाट।