हुलाकी न्यूज,जनकपुरधाम: धनुषा सबैला परिक्रमा सडक खण्डमा मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएकाे मध्य एक जना धरान र एक जनकपुर रिफर गरिएको छ ।

एक जनाकाे अवस्था गम्भीर रहेको छ । सबैला नगरपालिका वडा नम्बर १ परिक्रमा सडक स्थित उत्तर बाट तिब्रगतिमा अाउदै गरेकाे onetest अपची राताे कलर र डिस्कभर ज. १० प.२३३६ नम्बरको मोटरसाइकल र पश्निम बाट पुरब दिशामा गईरहेको माेटरसाइकल आउने क्रममा दुर्घटना भएको छ ।

गम्भीर घाइते सबैला नगरपालिका वडा नम्बर १ मुसरिटाेल बस्ने रामतुला राइनकाे छाेरा २६ वार्षिय ज्यबुल राईन लाई धरान रिफर गरेको छ भने सोही नगरपालिका वडा नं का त्य्ही माेटरसाइकलमा सवार छाेटि सदाकाे छाेरा २३ वार्षिय संजय सदा टाउकोमा गम्भीर चाेट लागेकाे उपचार भइरहेको बताएको छ।

ज १० प डिस्कभर माेटरसाइकल चालक बंगालि राई अमातकाे छाेरा मुकेश राई अमात पाखुरामा चाेट लागेर गम्भीर घाइते भएको उपचार लागि जनकपुर पठाएको छ ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भन्ने ज्यबुल राईन स्वास्थ्य अवस्था गम्भीर रहेको बताउनुभएकाे छ । गम्भीर घाइतेलाई धरान रेफर गरीएको छ।

प्रहरिले थप अनुसन्धान गरि रहेकाे सबैला ईलाका प्रहरि कर्यालयले जनाएको छ । थप बिबरण आउन बाकी नै छन ।

ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको इलाका प्रहरी सबैलाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.