हुलाकी न्यूज, नयाँ दिल्ली: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (NRMA) भारत शाखाको दोस्रो कार्यसमिति सर्वसम्मतिले चयन भएको छ। संतोष कुमार बिश्वासको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
मधेशीको हकअधिकारका लागि अन्तर्राष्ट्रिय रुपमा एनआरएनए सक्रिय रहँदै आएको छ।

24 जनवरीका दिन सम्पन्न अनलाइन बैठकद्वारा अध्यक्ष संतोष कुमार बिश्वास को नेतृत्वमा ५७ सदस्यीय दोस्रो कार्यसमिति गठन गरेको हो।

कार्यसमिती प्रथम उपाध्यक्ष मा उमदेश्वर यादब र दोस्रो उपाध्यक्ष मा बद्री माझी चयन भएका छन।
त्यसैगरी महासचिवमा धर्मेन्द्र यादव, सचिव मा राज राउत कोषाध्यक्षमा मुकेश यादव,सह-कोषाध्यक्षमा जयप्रकाश खडगा,
प्रबक्ता संयोजक उमेश प्रसाद रजक.
मीडिया संयोजकमा रोशन राई र सह-मिडिया मा प्रमोद कुमार इश्वर चयन भएका छन।

कार्यकारी सदस्यहरुमा अभय यादव, अमिश यादव,,अनिल पंडित,अनिल कुमार यादव,अर्जुन यादव,अरुण कुमार मंडल,बिजय कुमार यादव,बिजयबाबू यादव,बिकाश साह,बिष्णु यादव,बिम्लेश महतो,चन्द्रदिप यादव,दिनेश प्रसाद साह,दिलिप मंडल,दिनेश यादव,जुक्ति राम,कामेश्वर साफी,कृष्णा कुमार यादव,लालदेव मंडल, महिन्द्र प्रमाणी,एमडी इबराहिम,एमडी महजिद खान,नन्दकिशोर बिश्वास ,मोहन मंडल,मुकेश महतो,मुकेश कुमार यादव,मुकेश प्रसाद साह,राजेश,चौधरी ,राजेश मंडल,राकेश साह,रामबिलास खडगा,रामबिश्वास साह,रामचन्द्र कुमार सिंह,राजकिशोर बिश्वास,रामजनम यादव,रामप्रीत बिश्वास,रामकिशोर पासवान,रामसेबक मंडल,सनिचर प्रमाणी,सन्जय कुमार गुप्ता,सन्तोष इश्वर,सन्तोष कुमार यादव,सर्मेन्द्र यादव,शिव कुमार सिंह,शिवनारायण मंडल,श्यामसुन्दर दास,तेजनारायण मंडल,

 

त्यसैगरी, सल्लाहकार मन्डलमा प्रमुख सल्लाहकार इ. सुजित कुमार ठाकुर एवं डा.लोकेन्द्र यादवलाई मनोनित गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष संतोष बिश्वास का अनुसार उक्त बैठक द्वारा कार्यसमिती छनौट गर्नुका साथे आगामी दिनमा आवश्यक अन्य भारत राज्य हरुमा संगठनिक उपसमितिहरु बनाई सांगठनिक कार्यक्रमहरुलाई तिब्रता दिने निर्णय गरेको छ।

उक्त अनलाइन बैठकमा एनआरएमएका अन्तर्राष्ट्रीय समिती का अध्यक्ष ई. बसन्त कुशवाहा लगायत अन्य अन्तर्राष्ट्रिय समिति का परिबेक्षक को रुपमा उपस्थिति धिरज कुमार साह ( NRMA International member -अमेरिका ).इन्द्रजित यादव(NRM-Aअमेरिका अध्यक्ष).संजय कुमार कर्ण ( NRM-A UAE अध्यक्ष) डा. श्याम महतो( NRMA international member- Singapore )इ, शम्भुनाथ साह(NRM-A कतार अध्यक्ष).इ सुर्यनारायण यादव(NRM-A कतार सल्लाहकार)लगायत सबै जना ले सल्लाह -सुझाव ले एवम निर्देशन अनुरुप संगठनको कार्यक्रम अगाडि बढाइएको अध्यक्ष संतोष कु.बिश्वास ले जानकारी दिए ।

अन्तर्राष्ट्रीय समिति अध्यक्ष कुशवाहाले भारत मा रहेका सम्पूर्ण मधेसी समुदायलाई एनआरएमए सँग आबद्ध हुन र एक अर्काको सुख:-दुख:मा साथ दिन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.