हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा टयाक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ ।

लक्ष्मिनियाँ गाउँपालिका १ स्थित अरेरवामा बिहीवार अपराह्न टयाक्टरमा किचिएर १८ वर्षीय इन्द्रजित यादवको मृत्यु भएको प्रहरीले बताए।

माटो लिएर सिनरजोडाबाट अरेरबातर्फ जाँदै गरेको ज १ त ७९७७ नम्बरको टयाक्टरमा सवार भएका यादव लड्दा टेलरको चक्का टाउकोमै चढ्दा उनको मृत्यु भएको स्थानीयहरुले जनाएका छन् ।टयाक्टर चालकलाई नियन्त्रणमा लिई शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.