हुलाकी न्यूज,काठमाडौं : आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन्। प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन्।
प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेका छन्।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् ।



