हुलाकीन्यूज,जनकपुरधाम:जनकपुरधाममा प्रचण्ड–नेपाल समुहले मशाल जुलुश प्रदर्शन गरेको छ।
तत्कालिन माओवादी केन्द्रको जनकपुरधाम स्थित पार्टी कार्यालयवाट निकालिएको मशाल जुलुश प्रह्रीले हस्तक्षेप गरि निभाएका हुन् भने भोलीको नेपाल बन्दलाई सफल पार्न आँझ साँझ निकालिएको मशाल जुलुश जनकचौकमा पुग्दा प्रहरीले हस्तक्षेप गरि निभाएका छन् ।
मशाल निभाउने क्रममा प्रह्री र प्रदर्शनकारी बिच बाझाबाझ समेत भएको छ ।मुहले शुक्रवार ओली समुहले काठमाण्डौंमा गर्न लागेको शक्ति प्रदर्शनलाई निष्तेज गर्न विहिवार नेपाल बन्दको आवहान नेकपा समुहले गरेका छन्।



