हुलाकी न्यूज,जनकपुरधाम : अमृतसरी छोयो यो मुटु लक्ष्मीको प्रसादले, जसरी सजिएछ सृष्टि हिमालको मुहारले”। लघु खण्डकाव्य कृतिकमा रहेको शुरुवाती काव्यधाराक केही अंशयो।
सर्लाही जिल्ला बसन्तपुरका २५ वर्षक युवक मयुदिन अन्सारी द्वारा नेपाली भाषामा रचित “साथी-सन्देश” खण्डकाव्य पुस्तक सार्वजनिक गरिएको छ।

लेखक अनसारी द्वारा रचित साथी सन्देश पुस्तक  जनकपुरधाम स्थित मसला कोटेजको  सभाहलमा विमोचन समारोह सम्पन्न गरिएको थियो ।

यस समारोहका अध्यक्षतामा जनकपुरधाम उपमहानगरपालिका भु.पु उपमेयर मो.असगरअली, प्रमुख आतिथ्यतामा बरिस्ठ साहित्यकार डा. राजेन्द्र विमल तथा विशिष्ट अतिथिमा पुर्व सभासद साहित्यकार महेन्द्र मिश्र,साहित्यकार उपन्यासकार धिरेन्द्र झा, बरिस्ठ साहित्यकार पुर्व प्राधान रामचन्द्र झा लगायत विभिन्न साहित्यकार,युवा तथा पत्रकारको सहभागीता रहेको थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.