
हुलाकी न्यूज, काठमाडौं : विश्वको दोस्रो अग्लो के टू हिमालका आरोहीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन्।
शुक्रबार बधाई सन्देश दिदै पूर्वराजा शाहले के टूलगायतको विभिन्न हिमाल चढेर विश्व कृतिमान बनाउने निर्मल पुर्जासहितको टोलीलाई बधाई दिएका हुन्।
सर्वाधिक चिसो मौसममा गरिएको आरोहनले विश्वमै नेपाल र नेपालीको प्रतिष्ठा बृद्ध भएको शाहले जनाएका छन्।




