हुलाकी न्यूज,काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश १ को विराटनगरमा आयोजित विरोधसभामा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै दलका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित नगरेसम्म आन्दोलनमा डटिरहने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.