हुलाकी न्यूज,काठमाडौं : भारतीय क्रिकेट टीमका अलराउण्डर विजय शंकरले विवाह गरेका छन् ।

उनले बुधवार वैशाली विश्वेश्वरसँग विवाह गरेका हुन् ।कोरोनाको कारण उनले सानो कार्यक्रम गरेर विवाह सकेका छन् ।

उनले २६ जनवरीमा मात्रै आफ्नो ३० औँ जन्मदिन मनाएका थिए ।विजयले गत वर्षको अगस्टमै वैशालीसँग इन्गेज्मेन्ट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.