हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पुजा गरेका छन् ।

सोमबार बिहान पत्नी राधिका शाक्यसहित पशुपतिनाथ मन्दिर पुगेर प्रधानमन्त्री ओलीले विधिपूर्वक पुजा अर्चना गरेका हुन् । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, पशुपति विकास कोषका सदस्यसचिव डा. प्रदिप ढकाललगायत उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.