अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १७ कार्तिक । अस्टिन मधेशी समाज अमेरिकाले जारी मधेश आन्दोलनमा मृत्यु भएका धनुषाको महेन्द्रनगरका संजय चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

अस्टिन मधेशी समाज अमेरिकाले सहिद चौधरीप्रति श्रद्धाञ्जली व्यक्र गर्दै उहाँको परिवारको लागि आर्थिक सहयोग पठाएको हो ।

समाजले पठाएको नगद २१ हजार नेपाली रुपैयाँको चेक मृतक चौधरीको भाई राजु चौधरीलाई एक समारोह बिच सदभावनाका पार्टीका अध्यक्ष राजेन्द्र महतोले हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.