हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी भएको टिप्प्णी गरेका छन् ।

राजधानीमा अनेरास्ववियुले गरेको भेलामा नेता खनालले यस्तो बताएका हुन् । उनले भने, “ओली अब कमरेड होइनन् । प्रतिक्रान्तिकारी हुन् । उनले जनमतको अपमान गरेका छन् ।” नेता खनालले ओली दक्षिणपन्थी भासमा फसेको आरोपसमेत लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.