हुलाकी न्यूज,काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली मलामी जाँदा हास्‍ने र जन्ती जाँदा रुने प्रवृत्तिको मान्छे भएको टिप्पणी गरेका छन् ।

राजधानीमा अनेरास्ववियुले गरेको भेलामा अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् । उनले ओली गणतन्त्रविरोधी भएकोसमेत बताए । अहिलेको मुलुकको परिस्थिति सामान्य नभएको प्रचण्डको भनाइ छ । आफूहरुले ओलीलाई चिन्न ढिलो गरेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.