मकर संक्रान्ति नेपाल र भारतमा खुशीयाली तथा माघे संक्रान्ति पर्व मनाउनेगर्दछन। पुष महिनामा जब सुर्य मकर राशिमा प्रवेश गर्दछ तब यो पर्व मनाइन्छ । वर्तमान समयमा यस त्योहारलाइ जनवरी महिनाको पन्ध्रदिन मा पडछ यो दिन सुर्य धनु राशि लाइ छोडेर मकर राशिमा प्रवेश गर्दछ। नेपाल मा बिभिन्न प्रान्तमा भिन्न भिन्न नाम रितिरिवाज भक्ति र उत्साह को साथ मनाइन्छ । नेपाल मा मकर संक्रान्ति लाइ माघे सङ्क्रान्ति पनि भनेगर्दछन।
यो दिन सुर्यउदय हुनुभन्दा पुर्व नुहाउने चलन छ । नेपाल को बाकि समुदाय पनि तिर्थस्थल मा स्नानगरेर गरिब वा बाहुन लाई दाल, चामल, मसला र सबजि दाम गर्ने चलन छ। तिल,घि,मिठा र फरसि खाएर धुमधामका साथ मनाइन्छ ।चुरा,मुडि र तिल लाइ पहिले को मिठा संग मिलाएर लडु जस्तो गोलो गोलो बनाइन्छ यो योटा मिठो परिकार हो संक्रान्ति मा खाइन्छ । संक्रान्ति को दिन खिचडी,फरसि र दहि खाने परम्परा छ ।यो दिन भारतको बिहार प्रान्तमा र नेपाल मा बा र आमाले आफ्नो छोरालाई तिल र मिठा खुवाएर बुडापाको समयमा साथ दिने र सेवा गर्ने बाचा रिने गरिन्छ ।
भारतमा यसलाई भिन्न भिन्न रुप मा मनाइन्छ केरलमा यसलाई पिङ्ग भनिन्छ,पनजाब र हरियाणा मा लोडि भनिन्छ, बिहार र उत्तर प्रदेश मा मकर संक्रान्ति, खिचडी भनिन्छ , हिमाचल प्रदेशकमा माघि, माघे सङ्क्रान्ति, सुर्यतरायण भनिन्छ ।